काङ्ग्रेस राजनीतिक प्रस्तावको तयारीमा
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले सोमबार प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना…
राष्ट्रिय जनमोर्चाले औंल्यायो राजतन्त्र पूर्नस्थापना हुने खतरा (भिडियोसहित)
काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा…
नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढिसक्यो : सिईओ जोशी
काठमाडौं,४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् । मंगलबार…
इन्टेग्रीटी आइडल नेपाल २०१८ का उत्कृट पाँचको नाम सार्वजनिक सर्वेत्कृष्टका लागि भोटिङ खुला
इन्टेग्रीटी आइडल को पाँचौ संस्करण इन्ट्याग्रीटी आइडल नेपाल २०१८ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरकार्यपालिकाको…
फिलिपिन्सकी राजकुमारी मकवानपुरको पार्कमा
मकवानपुर : मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् । राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले सोमबार ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा…
एन्टिबायोटिक्सको जथाभावी प्रयोग रोक्न स्वास्थ्य मन्त्री यादवको आग्रह
काठमाडौं, ३ मंसिर । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिजैविक प्रतिरोधी समस्याको विश्वव्यापी चुनौती र नेपालको अवस्थाका बारेमा विश्व…
बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश
जीतपुर: सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर…