नेविसंघको महाधिवेशनको विकल्प महाधिवेशन नै हो : महाधिवेशन पक्षधर नेताहरु
‘गोजीबाट छनोट गरिएको नेतृत्व नस्विकार्ने चेतावनी’ काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका…
वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिल : डा.केसी (भिडियोसहित)
काठमाडौं, २ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कामको हिसाबले यो सरकार…
Public Sector Innovator Kandel Congratulates Maldives President Solih For Taking Oath..
Public Sector Innovator and President Of Dipendra Kandel Initiative Er. Dipendra Kandel today from Male said that he is looking forward to working with new Maldivian Government to strengthen its economy through the economic diplomacy…
पब्लिक इनोवेटर ई. कँडेल माल्दिव्सका नवनिर्वा्चित राष्ट्रपतिको सपथ ग्रहणमा उपस्थित
माल्दिव्स, मङ्सिर २ । पब्लिक इनोवेटर ई. कँडेल माल्दिव्सको राष्ट्रपतिय सपथ ग्रहणमा उपस्थित भई नवनिर्वा्चित राष्ट्रपति ईब्रहाइम मोहम्मद सल्लह तथा उपराष्ट्रपति फैसले नसीम लाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । कँडेलका अनुसार यही अक्टोबर…
Dipendra Kandel Initiative and South Delhi Municipality To Collaborate For Public Sector Innovation
Dipendra Kandel Initiative (DKI), a concept of Organizational Think-Tank, new to many and perhaps first of its kind in the globe, has taken a giant leap through the collaboration with South Delhi Municipal Corporation (SDMC),…
६ दिनपछि समर्थन फिर्ता लिन्छौं, अब ओली सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्छ : झा (भिडियोसहित)
‘ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल’ ‘गृहमन्त्रीले नाटक र सामान्य प्रशासनमन्त्रीले उट्पट्याङ देखाए’ ‘संघीयताबारे ओली र चित्रबहादुर केसीको बुझाई एउटै छ’ काठमाडौं, १ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी…
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रमा तारावदन सेडाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१ मंसिर २०७५। शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । सो साधारण सभा तथा छैठौ अधिवशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा…
आज राष्ट्रिय कर दिवस, प्रधानमन्त्रीद्वारा आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको…
अादीमा बचत तथा ऋण सहकारी संस्था लि .काे १०अाैं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौ कात्तिक ३०। अादीमा बचत तथा ऋण सहकारी संस्था लि .काे १०अाैं वार्षिक साधारण सभा माननीय प्रतिनिधि सभा सदस्य एंव पुर्व शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडी को प्रमुख अतिथि मा सम्पन्न भएको छ…
जे मोहम्मदले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट
काठमाडौँ, कात्तिक ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रम र नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीचको आपसी…