मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

टी-१० लिगमा सन्दीपले गरे उत्कृष्ट प्रदर्शन, बने म्यान अफ द म्याच

काठमाडौँ: टी-१० लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिमले पहिलो खेलमा जित हासिल गरेको छ। केरला किंग्सको जितमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। पखतुन्सले दिएको ११० रनको लक्ष्यलाई केरलाले २ विकेट गुमाउदै ७.५ ओभरमा पुरा गरेको…

आयुष्मान र प्रियंका स्वीमिङ पुलमा राेमान्स गर्दै

काठमाडौं : नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की प्रेममा छन् । बिगत डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुल अब छिट्टैनै विवाह गर्ने तयारीमा छन् । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले आफ्ना दैनिक क्रियाकलापहरु शुभचिन्तकहरुसमक्ष राखिरहेका…

ट्याङ्कर दुर्घटनामा ६ जनाकाे ज्यान गयाे

हनोइ: भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीका कारण अरु दुई…

सञ्चारकर्मी कमला अधिकारी अभिनित लोक गीत “बर्खे भेल झै” सार्वजनिक

बिगत लामो समय देखि नुवाकोट एफ.एम. बाट गुञ्जिने सुमधुर आवाजकी धनी साथै बहु प्रतिभा भएकी लोकप्रिय सञ्चारकर्मी कमला अधिकारीले बुढासुब्बा डिजिटल प्रा.लिको आधिकारिक युट्यूब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको लोक गीत “बर्खे भेल झै” मा…

जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना

काठमाडौँ: “खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ”नेन्सल मण्डेलाको…

अन्तबाट बसाइँ आउनेलाई ३० हजार भत्ता

नवलपरासी। बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो-अन्तबाट बसाइँ आउनेलाई भत्ता ।बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो…

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्यो

काठमाडौँः काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो…

निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर भएन :गगन थापा

कञ्चनपुर : नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा…

बागलुङमा पानीपुरी चटपट प्रतिबन्ध

बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव…

विप्लव लुक्नुभएको छैन – उहाँ जनताको विचमा हुनुहुन्छ(भिडियोसहित)

काठमाडौं, ५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउनेपनि घोषणा गरेको छ ।…