घुस दिन खोज्ने ट्रक चालक पक्राउ
काठमाडौँ, कात्तिक २९ । महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज…
१५ लाखकी दुई नायिका साम्राज्ञी र पुजा
नेपालमा पछिल्लो समय कलाकारहरुको पारिश्रमिक बढिरहेको अवस्था छ । फिल्ममा एउटा नायकले १ लाख देखी ४० लाख सम्म लिएको समाचारहरु बाहिरिएका छन् । औसतमा २० लाख भन्दा बढि पारिश्रमिक लिने नायकमा अनमोल केसी र प्रदिप…
वाइडबडी जहाज देशको आवश्यकता हो, स्वार्थ समूहले गलत मनसाय राखेर भ्रम छर्दैछन् : प्रबन्ध निर्देशक कंसाकार
काठमाडौं– नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नेपाल एयरलाइन्सले खरिद गरेका वाइडबडी जहाजबारे बजारमा भ्रम फैलाउने काम भएको बताएका छन् । कंसाकारले जनसवाल दैनिकसँग कुरा गर्दै निगमले खरिद गरेका वाइडबडी जहाजको स्वामित्व निगमसँगै रहेको बताएका…
कम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै
कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री सेन आगामी मङ्सिर १३ गते काठमाडौँ आउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध…
राष्ट्रपति भण्डारी पोल्याण्ड जाने
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन मङ्सिर १५ गते…
रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी कल्याणकारी स्वयंसेवक संघ लाई
काठमाडौं ३१ कात्तिक। रेडियो नेपाल प्रचार सेवा विकास समिति ,रेडियो नेपालीको कम्पाउणड भित्र रहेको पोखरी लगाएत अन्य वरिपरि को सरसफाइको जिम्मेवारी कल्याणकारी स्वयंसेवक संघ लाई पाएको छ। के हो त? कल्याणकारी स्वयंसेवक संघ परिवर्तनका लागि…
हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी
सुर्खेत, कात्तिक २८ । कर्णाली प्रदेश सरकारले हिजोबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको आज हवाई…
आठौँ चीन महोत्सव–२०१८ शुरु
काठमाडौँ, कात्तिक २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को हिजो शुभारम्भ गर्नुभएको हो । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद…
हङकङमा नेपाल संवत ११३९ नयाँ बर्षको दिन म्हःपूजा भव्य रुपमा संपन्न
काठमाडौं। प्रत्येक बर्ष जस्तै यो बर्षपनि हङकङमा नेपाल संवत ११३९ नयाँ बर्षको दिन म्हःपूजा गर्ने कार्य भव्य रुपमा भएको छ। हङकङ नेवार समाजको आयोजनामा म्हःपूजा हङकङमा भएको हो। हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले यो…
सकियो छठ पर्व
काठमाडौं, २८ कात्तिक । पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरुप…