नुवाकाेटकाे हिरासत कक्षमा टिभी
विदुर, कात्तिक २७ । हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् । हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ होला, प्रहरीले थुनुवा कक्षमा पीडक र मुद्दा चलिरहेका…
शेयर बजार चौध अङ्कले बढ्यो
काठमाडौँ, कात्तिक २७ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक…
प्रचण्ड र बादल प्राकृतिक उपचार गराउन तातोपानी कुण्डमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार त्यहाँ पुगेका हुन्। बेनी नगरपालिका–४…
नायक राजेश हमालले चामलको भात नखाएको १६ बर्ष
काठमाडौं। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमालले चामलको भात नखाएको यो बर्षवाट १६ बर्ष पुगेको खुलासा भएको छ। पहिला जस्तो नेपाली चलचित्रमा खासै व्यस्त नबनेका नायक हमालले चामलको भात नखाएरै शरीररलाई मेन्टन गर्दैआएका हुन्।…
अब बिदेशबाट पनि मतदान गर्न पाईने
काठमाडौँ, –निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान…
श्रम तथा रोजगारसम्बन्धी कोलम्बो प्रोसेस वैठक कार्तिक २९ र ३० गते काठमाडौंमा हुँदैं
काठमाडौं– कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय वैठक र मन्त्रीस्तरीय परामर्श वैठकको आयोजना काठमाडौमा हुँदैछ । यही कार्तिक २९ र ३० गते नेपालसहित १२ मुलुकहरुको सहभागिता रहने उक्त कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न आवश्यक तयारी कार्यहरु पुरा गरिएको…
नक्कली सुन दिएर ४० लाख ठग्ने ६ जना पक्राउ
काठमाडौं–एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान–१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला–३५ बस्ने जनकपुर ९ धनुषाका ३५…
छक्का पञ्जा ३ लाई अमेरिकामा पनि उच्च शो
यो रेकर्ड संगै अब भने नेपाली फिल्मले स्वदेशमा मात्र नभई बिदेशमा पनि आफ्नो प्रभाव बढाएको छ । फिल्ममा दिपाश्री निरौलाको निर्देशन, दिपराज गिरीको कथा, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमक श्रेष्ठको संवाद, कविराज…
प्रदिप र साम्राज्ञी एउटै फिल्ममा
केही दिनयता बजारमा प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको वारेमा चर्चा शुरु भएको छ । प्रदिप र साम्राज्ञी एउटै फिल्ममा रहने सक्ने या नसक्ने हल्ला सहितको चर्चा शुरु भईरहेको बेला निर्देशक हेमराज बिसीले उक्त हल्लालाई…
एनआरएनएद्धारा मध्यपूर्व संयोजक शर्माको शीघ्र रिहाईको माग
काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्माको शीघ्र रिहाईको माग गरेको छ । कतारको सुरक्षा निकायले गिरफ्तार गरेर राखेकोमा एनआरएनएले आपत्ति जनाएको हो । संघले सोमबार प्रेस विज्ञप्ति…