मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

काठमाडौंबाटै कतारी भिसाको तयारी

काठमाडौं–कतारमा काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ  । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको…

पुजा शर्माले लिईन् १५ लाख

अझैपनि, मधुमास, प्रेम गीत, म यस्तो गीत गाउँछु र रामकहानीमा अभिनय गरिसकेकी नायिका पुजा शर्मा पछिल्लो समय सुदर्शन थापा क्याम्प भित्रको सदस्य जस्तै भएकी छिन् । सुदर्शन थापा क्याम्प मै रहेर पुजाले फिल्म म यस्तो…

एचआइभी संक्रमितले एआरटी नामक औषधि सेवन गर्न थाले

डोटी:डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न…

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

काभ्रे । नेपाल विद्यार्थी संघले आइतबार मुलुकको विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । नेविसंघले प्रधानमन्त्रीको तस्बिरमा कुकुरको टाउको जोडेर फेसबुकमा पोष्ट गर्दा पक्राउ परेका कार्यकर्ता रिहाई माग गर्दै पुत्ला दहन गरेको हो । नेविसंघले त्यही क्रममा…

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको…

त्रिवि वेल्ट एण्ड रोड अन्तराष्ट्रिय विज्ञान संघको गर्भनिङ वोर्डमा  

काठमाडौ । कार्तिक २५ चिनको ‘बेल्ट एण्ड रोड’ अन्तराष्ट्रिय विज्ञान संघको स्थापना सम्मेलनका साथै वैज्ञानिक तथा प्रविधि अन्तराष्ट्रिय गोष्ठीले त्रिभुवन विश्वविद्यालय गर्भनिङ वोर्डमा निर्वाचित गरेको छ । नोभेम्वर ३ देखि ५ सम्म राजधानी बेइजिङ स्थित…

बाघखोरको बसमा जोखिपूर्ण यात्रा, सेवा भन्दा सास्ती बढि, सम्बन्धित निकायले कहिले दिन्छ चासो ?

-सन्तोष बजगाई काठमाण्डौं–गृहमन्त्रिमा रामबहादुर थापा नियूक्त भएसंगै सरकारले सिन्डिकेट अर्थात यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने घोषणा गरेको छ । अहिले यातायात क्षेत्रमा रहेको एकाधिकार छैन भनेर प्रचार गरिएको छ । तर यो एकाधिकार पुर्ण रुपमा…

कसरी बनिन् स्टार : आश्मा विश्वकर्मा

कहिले काँही नदेखेको सपना पनि पुरा हुन्छ भनेजस्तै धेरै मानिसहरुले पनि नसोचेको सफलताहरु प्राप्त गर्छन । आफ्नो काम प्रतिको लगनशिलता र धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । यस्तै भएको छ, अहिलेकी हिट डान्सर आश्मा विश्वकर्मा…

चिसोबाट बच्नको लागि उपयोगी हेल्थ टिप्स् (सन्तोष बजगाई)

चिसो मौसमा कस्ता रोगहरु लाग्छन् र त्यसबाट बच्न के–के गर्नुपर्दछ त ? काठमाण्डौं÷जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी, श्वासप्रश्वास तथा छातीमा समस्या, आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले मानिसमा सजिलै आक्रमण…

युएईमा सामुहिक देउसीभैलो

काठमाडौं, २६ कात्तिक ।  युएईमा रहेका विभिन्न संस्थाको संयुक्त आयोजनामा नेपाली राजदूतावास अबुधावीमा सामुहिक देउसीभैलो कार्यक्रम भएको छ । गत बिहीबार दूतावासमा आयोजित कार्यक्रममा दूतावासका कर्मचारीसहित गैरआवासीय नेपाली संघ युएई, आदिवासी जनजाति महासंघ, प्रवासी नेपाली…