काङ्ग्रेसको चियापान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता…
रोजगार मेलामा ८४१ युवाले फाराम भरे
अछाम:बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा…
राजधानीका चार कुनामा सुविधायुक्त शहर
काठमाडौँ:उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको…
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्न थाले
चितवनः सानो ठाउँमा धेरै एकसिङ्गे गैँडा रहँदा पछिल्ला वर्षमा कालगतिबाट यहाँ गैँडा मर्ने क्रम बढेर गएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै एक आपसमा जुधेर, एकले अर्कोलाई हानेर, लखेटेर दलदलमा फसाएर…
आइ पुग्यो मेलम्ची को पानी काठमान्डौमा (भिडियाे)
आइ पुग्यो मेलम्ची को पानी काठमान्डौ मा मेलम्ची को पानी को परिक्षण यसरि गरियो भिडियाे https://www.youtube.com/watch?v=55PM4MowQqI
Tihar (Festival of Illumination) of Hindus for prosperity and peace :-Shiva Adhikari
-Shiva Adhikari Festivals become differently used to be celebrating with varieties of rituals in the human world. These all are not only the charms but also the inherited assets received by the people from their…
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारसँग भयो महत्वपूर्ण सहमति
काठमाडौं– कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी बिहिबार साँझ स्वदेश फर्केकी छन् । कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ गएकी थिइन् । कतारमा रहँदा…
आज नेपाली कांग्रेसको चियापान कार्यक्रम, झण्डै एक लाख जनालाई निमन्त्रणा
काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो…
अब जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने
काठमाडौँः जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न…
कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्छ : सह–महामन्त्री डा. महत
‘सरकारले हत्यारालाई संरक्षण गरिरहेको छ, संस्थागत भ्रष्टाचारपनि मौलायो’ काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार…