मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको…

माइती इण्डियाको पहलमा ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउँदै छ । भारतको नयाँ दिल्लीमा बेचिन लागेका नेपाली महिलालाई माइती इण्डियाका संस्थापक अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा उद्धार…

४० वर्षपछि नेकपाका संस्थापक क.पुष्पलालको खोजी

-देवशंकर पौडेल रामेछाप जिल्लाले धेरै राष्ट्रिय व्यक्तित्वहरू जन्मायो । त्यसमध्ये अग्रपंक्तिमा मकैका खेतीका लेखक कृष्णलाल अधिकारी, राणा शासन विरोधी आन्दोलनका अमर सहिद गंगालाल श्रेष्ठ र नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव क.पुष्पलाल हुनुहुन्छ । हामी उहाँहरूलाई…

TAAN demands for effective regulation of taking guide and porter mandatory while trekking.

Trekking Agencies’ Association of Nepal (TAAN) along with Nepal Tourism Board (NTB) and Department of Tourism (DoT) visited Secretary of Ministry of Culture, Tourism and Civil Aviation Mr. Krishna Prasad Devkota on November 02 2018,…

इनास बेल्जियमको फेसन–शोमा इन्टरनेशनल नेपाली फेसन डिजाइनर क्षितिजा शाक्यको तहल्का

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमको आयोजनामा बेल्जियममा भव्य फेसन–शो संपन्न भएको छ। नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर इनास बेल्जियमले बेल्जियममा उक्त फेसन–शो संपन्न गरेको हो। नेपालका नंबरी फेसन डिजाइनर चर्चित…

काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघे

काठमाडौँ–काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी…

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन– प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज, कात्तिक १८ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने…

पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार(फोटो फिचर)

  बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन…

नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् : अध्यक्ष कोइराला

काठमाडौं, १७ कात्तिक । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

एक महिनाभित्र सहमति कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं, १७ कात्तिक । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले आफूहरुसँग गरेको सम्झौता अक्षरंश पालना गर्नुपर्ने माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग…