नगरपालिका कार्यालय अझैसम्म भाडाकै घरमा
कुश्मा, १५ कात्तिक – कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ । कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका…
भाइटीकाको साइत सार्वजनिक
काठमाडौँ–नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा…
यसपटकको तिहार झिलिमिली हुने
काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत्…
राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्यक्रममा सरिक , आज स्वदेश फर्कने
कतार। राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत…
प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी…
Jammu and Kashmir Dispute and Recent Escalation in Human Right Violations
On 31 October 2018, Embassy of Pakistan, Kathmandu organized a talk programme / interaction on the topic “Jammu and Kashmir Dispute and Recent Escalation in Human Right Violations”. The programme was attended by over 250…
स्मार्ट सिटी होइन , अव स्मार्ट इको सिटी
काठमाडौं,१४ कात्तिक दु्रतगतिमा जनसंख्या ओइरिएको अवस्थामा काठमाडौंको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले बुधबार राजधानीमा आयोजना…
अब लोक सेवा आयोगको विज्ञापन तालिका फेरबदल गर्दैनौं, मंसिरपछि भर्ना खोल्छौं : अध्यक्ष मैनाली
‘प्रदेश सरकारले यति कर्मचारी चाहियो भनेर लेखेर दिए, ६ महिनाभित्र पदपुर्ति गरिदिन्र्छौं’ काठमाडौं, १४ कात्तिक । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी गरेका छन् । उनले भने,‘लाखौ युवाहरुलाई निरुत्साहित…
नेपाली टोलीद्धारा बेइजिङ स्पोर्टस् युनिभर्सिटी ३–० गोल अन्तरले पराजित
काठमाडौँ:ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ…
आम्दानीको स्रोत करेसाबारीको फूल
बर्दिवास: तिहार पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै करेसाबारीमा लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत भएको छ । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका…