तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एकैरातमा नेपालगञ्जका नौ पसलमा दुई बालकले गरे चोरी

धम्बोझी, साउन १६ । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको…

नेपाली फिल्म क्षेत्रको सबै भन्दा सर्वश्रेष्ठ पपुलर अवार्डको रुपमा ‘नेफा’ अवार्ड आयोजना हुने

काठमाण्डौं।  नेपाली फिल्मसँग सम्बन्धित अवार्डहरु दर्जनौं पुगेका छन् । तर समग्र नेपाली फिल्मक्षेत्रलाई प्रतिनिधीत्व गर्ने र सबैको साझा अवार्डको रुपमा नेपाली फिल्म अवार्ड हुन सकेको छैन । यसलाई मध्य नजर गर्दै नेपाली फिल्म क्षेत्रको सबै…

नेपालको झन्झटिलो प्रक्रियाले बिदेशी पूँजी भित्र्याउन गाह्रो भो : अध्यक्ष कुँवर

सन्तोष क्षत्री कतार । धौलागिरी कालिका हाइड्रो लिमिटेडमा अध्यक्ष बिनोद कुवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफू संगै बिदेशी कम्पनीको पुजि नेपाल भित्र्याउन चाहेपनी नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् ।…

गैरआवासीय नेपाली संघ बहराईनमा लक्ष्मी गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित (नामसहित)

काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ । निर्वाचित कार्यसमितिले नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्यको एक बहराईनमा आगामी दिनमा थप सशक्त र प्रभावकारी…

‘अर्घाखाँचीको लोक संगित संसारकै युनिक’ : टोप बहादुर रायमाझी

काठमाडौं ११ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् । शनिवार अर्घाखाँची सरोकार समाजले…

जोशीद्वारा लगातार १२५ घण्टासम्म पढेर ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउने कार्यक्रमको तयारी पूरा भएको घोषणा

‘कार्यक्रम सफल हुने आयोजक गिनिज ईभेन्टस् नेपालको विश्वास’ काठमाडौं, ११ साउन । बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर–८ जोशीगाउँ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका मुकेशराज जोशीले प्रतिष्ठित तथा सफल व्यक्तित्व र विभिन्न ईतिहासका किताबहरु…

नेपाल र जर्जिया चेम्बरबीच लगानी, व्यापार अभिवृद्धि गर्ने सम्झौता

काठमाडौं। -नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच दुई देशको व्यापार र आर्थिक अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश…

नायिका शिल्पा र निर्माता छवी विरुद्ध बहुविवाहको मुद्धा दायर

काठमाडौँ ।  आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता नायिका शिल्पा पोखरेलले श्रीमान छवीराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । प्रहरीबाट सहमत गरेर उनीहरु बाहिरिए । पछि विभिन्न अन्तवार्तामा एक अर्काको…

भाेलिदेखि ढाका उड्दै हिमालय एयरलाइन्स

काठमाडौँ । निजी क्षेत्रको अन्तराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो ।…

रौतहटको परोहा नगरपालिकामा २५० घरधुरीलाई राहत वितरण

-ललन कुमार चौरसीया श्रावण ४ गते, रौतहट। रौतहटको परोहा नगरपालिकाको छाया नेपाल र फ्रेड फर नेपाल को सहयोगमा बाढीपीडिहरुलाई राहत वितरण गरेका छन ।छाया नेपालको -,निशान्त गौतम, सन्तोष सिलावाल फ्रेस फर नेपाल रेवत सर NDFN-NEPAL…