तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रौतहटमा दुुई बालिकाको डुुबेर मृत्युु, डुबेर मृत्यु संख्या १७ पुग्यो

 -ललन कुमार चौरसीया साउन ४ । रौतहट । रौतहट स्थित लालबकैया नदीमा आज फेरी दुुई बालिकाको डुुबेर मृत्युु भएको छ । रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता…

खुशीको खवरः चल्ने भयाे अब नेपालमा पानी जहान

चितवन। नेपालमा पानी जहाज चल्दैन भन्नेहरुलाई खुशीको खवर बनेको छ। अव नेपालमा पानी जहाज चितवनको नारायणी नदीवाट चल्ने भएको छ। चितवनको नारायणी नदीमा ‘मिनि’ पानीजहाज सन्चालनमा आउने निश्चित भएको हो। नेपालमै पहिलोपटक भरतपुर महानगरपालिका वडा…

एस्ईई उत्तीर्ण दलित विद्यार्थीलाई सम्मान

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले आज एस्ईई उत्तीर्णलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा यसपालिको एस्इई परीक्षामा उत्तीर्णलाई…

९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित)

‘जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो’ : महासचिव मैनाली काठमाडौं, ४ साउन । संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स…

‘प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए भद्रकालीको सैनिक मुख्यालयमा गएर बसेहुन्छ’ : सिपी गजुरेल

‘यो सरकारको विरुद्धमा अर्को जनआन्दोलन गर्नुपर्ने आवश्कत्ता छ’ काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको…

निजी शैक्षिक संस्थाहरुको चर्को शुल्क वृद्धिको विरुद्धमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

शिक्षा प्रणाली महँगो भएकोले भ्रष्टाचार मौलायो : दाहाल काठमाडौं, ३ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा…

विप्लवले समातेको बाटो नै गलत छ : ज्ञवाली

काठमाडौं, ३ साउन । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विप्लवीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिए । शुक्रबार रिपोर्टर्स…

राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङद्धारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्गमा भगवान बुद्धका शालिकहरु अज्ञात समूहले तोडफोड गरेकामा दुःख व्यक्त गर्नुभएको छ । पार्टी वरिष्ठ उपाध्यक्ष तामाङबाट आज प्रकाशित हस्ताक्षरित विज्ञप्तीमा…

ढुंगानाको अध्यक्षतामा आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटि गठन गरेको हो…

सरकारविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ सडकमा

काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको…