कुवेतसँग नेपाल ७–० ले पराजित
काठमाडौं, २० भदौ । एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत पहिलो खेलमा नै नेपालले कुवेतसँग लज्जास्पद हार बेहोरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने खेलका लागि कुवेतको राष्ट्रिय…
२२ बुँदे घोषणापत्र जारी गर्दै मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ सम्पन्न
काठमाडौं, २० भदौ । यही भदौ १८ र १९ गते शक्ति समूहको आयोजना र एट्विनको सह–आयोजनामा भएको राष्ट्रियस्तरको मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ ले २२ बुँदे घोषणपत्र सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब…
डेंगु नियन्त्रणका लागि घर घरमा अभियान जनचेतना फैलाउनुपर्ने बताउँदै चिकित्सकले भने–महामारी होइन समयमै उपचार गराइहाल्नुपर्छ इहाल्नुपर्छ
काठमाडौ, भदौ २० । देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको…
‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल ‘साहो’
काठमाण्डौं । साउथ इन्डियन फिल्मका सुपरस्टार प्रभास ‘बाहुबली–२’ रिलिज भएको २ वर्षपछि एक्शन थ्रिलर फिल्म ‘साहो’ मा देखिँदै छन् । उक्त मल्टिस्टारर फिल्म बहु प्रतिक्षिति फिल्म बनेको छ । फिल्म हिन्दी, तमिल र मलयालम गरी…
फिल्म “पासवर्ड” को ट्रेलर सार्वजनिक
काठमाण्डौं । फिल्म “पासवर्ड” को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । प्रेम र एक्सन समावेश गरिएको…
कप्तान कोहली र रहानेकाे शतकीय साझेदारी सँगै भारतकाे वेस्टइन्डिज सँगकाे पहिलो टेस्टमा २६० रनको अग्रता
काठमाण्डौं । कप्तान कोहली र रहानेले शतकीय साझेदारीले भारत पहिलो टेस्टमा मजबुत स्थितिमा पुगेको छ। एन्टीगुवामा जारि टेस्टको तेश्रो दिनको खेल सकिदा भारतले २६० रनको अग्रता लिएको छ।टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा…
बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन
काठमाडौं। बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित किशोर राना मगरको बुधबार निदान हस्पिटलमा निधन भएको हो । उनको बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि…
एसिसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्ने
काठमाडौँ–यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ…
‘राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा छ’
काठमाडौं, ४ भदौ । राष्ट्रिय जनमोर्चाले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको…
मोदी कार्यकालमा अवसर खेर नफालौं–पूर्व परराष्ट्रमन्त्री लोहनी
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल-भारत सम्बन्धको राजनीतकि, आर्थिक, सांस्कृतिक र सुरक्षा मामलाको चिरफार गरेका छन् । २९ असारमा रिपोर्टर्स क्लब नेपालमा भारतको ७३ औं स्वतन्त्रता…