लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए : सांसद यादव
‘मन्त्रीले सचिव कुटेकै होईन, नौटंकी गर्ने सचिवलाई बर्खास्त गर्नुपर्छ’ काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै…
चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु
बेइजिङ: चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त…
अमेरिकी राष्ट्रपतिका लागि क्यास्ट्रोको दाबी
सान एन्टोनियो: संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी…
वाइडबडी खरिद प्रकरण : छानविन उपसमिति नै निगम डुबाउने माफियाहरुको इशारामा
काठमाडौं, २९ पुस । वाइडबडी खरिद प्रकरणमा छानविन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएपछि उक्त प्रतिबेदनको सार्बजनिक रुपमै बिरोध भएको छ । उक्त प्रतिवेदन सार्बजनिक भएसंगै एकपटक राजनीतिक वृत्तमा तुफान नै आएको थियो…
सडकको ‘ट्रयाक’ ६० वर्षमा खुल्यो
कावासोती: नवलपरासीको अरुणखोला, दमार हँुदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढा“ड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ । विसं २०१५ सालबाट गाउ“गाउ“मा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार,…
गोविन्द केसीले विदेशीको बुँई चढेर द्वन्द्वकालको मुद्दा उठाएको अधिकारीको आरोप
काठमाडौं, २९ पुस । सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् । उनले भने,‘डाक्टर…
डा. केसीसँग भएको सम्झौता हुबहु कार्यान्वयन नगरे प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : पूर्व अध्यक्ष डा. केसी
काठमाडौं, २९ पुस ।नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजिनामा दिनुपर्ने माग गरे । उनले भने,‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर…
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई…
त्रिवि व्यवस्थापन संकायको प्रथम सेमेस्टरको नतिजा ८२ प्रतिशत
कीर्तिपुर (२९ पौष)÷त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा बयासी प्रतिशतभन्दा माथि विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक शुरु गरिएको…
गोपाल सेवा समितिको २१ सदस्यीय उपत्यका कार्यसमिति गठन
काठमाडौं, २९ पुष । नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उदेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरिएको छ । शनिबार संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको…