गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु
गुल्मी: गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभएको छ…
आज माघे सङ्क्रान्ति, यस्तो छ पौराणिक मान्यता
काठमाडौँ, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी…
भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने : प्रधानमन्त्री ओली
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार…
कृष्ण ओलिलाइ जापानबाट यति धेरै सहयोग कलाकार बिनोद भण्डारी र खेम सेन्चुरिले रकम हस्तान्तरण ग्राण्डी हस्पिटलमै गरे
रोजगारी तथा अध्यनको शिलशिलामा जापान मा रहनु भएका नेपालीहरुले कृष्ण ओलिको उपचारको लागि १४६,८७५ नेपाली रुपैया कलाकार बिनोद भण्डारी र खेम सेन्चुरी ले हस्तान्तरण गर्नु भएको छ । आजा ग्रान्डी हस्पिटल मा चेक गराउन जानू…
राजनीति सुधार्ने घनघोर आन्दोलन आउँछ, २ बर्षमा देशको राजनीतिमा कायापलट हुन्छ: लोककृष्ण भट्टराई (भिडियाे)
https://www.youtube.com/watch?v=rrgOdbG_LCQ&feature=share&fbclid=IwAR2l8L0QV6VyUBlNF9ccyIrhqC84nsEp-kYuY3wXKK6dhq9uhretrQDr99c
कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाट
काठमाडौं, ३० पुस । सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर भण्डारीले जानकारी…
नुवाकोटमा यो वर्ष ४८ हल गोरु जुधाइँदै
नुवाकोट: माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको…
वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने
वीरगञ्ज: दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये…
कतारका राजदूतसँग अध्यक्ष तिमिल्सिनाको शिष्टाचार भेटघाट
काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अल हैलले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध र साझेदारीका विषयमा कुराकानी भएको थियो । सो…
अशोक लेलाण्ड डोस्ट प्लस गाडीको आज देखि भरतपुर चितवनमा आधिकारिक बिक्रीवितरण शुभारम्भ
चितवन, पुष ३०। अशोक लेलाण्ड डोस्ट प्लस गाडीको आज भरतपुर ११ चितवनमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । आई एम ई मोटर प्रा.ली. द्वारा नेपालको आधिकारी बिक्रेता रहेको छ । चितवनको लागि अशोक लेलाण्ड…