तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन

अहिले राष्ट्रियता खतरामा पर्ने स्थितिमा छ, सबैले यसबारेमा सोच्नुपर्ने बेला आयो’ : अध्यक्ष मैनाली काठमाडौँ, २७ पुुुस । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्धारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो…

सुरज आर्केड व्यापार संघमा करोडौंको आर्थिक हिनामिना भएको पूर्व अध्यक्ष श्रेष्ठको आरोप (विज्ञप्तीसहित)

काठमाडौं, २७ पुस । सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप…

नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने

काठमाडौं, २७ पुस । नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ । जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि…

बेलायतका ख्यातिप्राप्त साहित्यकार ईश्वर मानन्धरको कृतिमा चलचित्र कैदीको–पत्र बन्ने

काठमाडौं। बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको कथामा चलचित्र निर्माण हुने भएको छ। चलचित्रको नाम नै कैदीको–पत्र रहेको छ। स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कथा–संग्रह कैदीको–पत्रवाट प्रमुख कथा कैदीको–पत्र नामवाटै चलचित्र बन्न लागेको हो। भिजन संसारको…

राजदूत शेर्पाको राजीनामा हल्लामात्रै

काठमाडौँ :  अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएको विषय हल्ला मात्रै भएको पुष्टि भएको छ । सरकारले उनलाई बर्खास्त नगरिएको स्पष्टीकरण दिए पछि उनको राजीनामा हल्लामात्रै भएको पुष्टि भएको हो ।  तर, शेर्पाले छिट्टै…

कंसाकारलाई सरकारले तत्काल निलम्बन नगर्ने

काठमाडौं : सरकारले नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने भएको छ । संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले…

नेपाल र जापानबीच श्रम सम्झौता गर्न जापानी टोली काठमाडौँ आउने

काठमाडौं। नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली चांडै नै नेपाल आउने भएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीवारको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा हुने…

आज २९७ औ पृथ्वी जयन्ती, विभिन्न ठाउँमा कार्यक्रम हुने

काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट मनाउने कार्यको फेरि प्रारम्भ भएको…

प्राईम टाईम्स टेलिभिजन सुदुरपश्चिम ब्युरो प्रमुख भट्टलाई ज्यान मार्ने धम्की, भट्टद्धारा सुरक्षाको माग

काठमाडौं, २६ पुस । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल…

Himalayan Hydro Expo 2019 is in the final stage

- January 10, 2019 Independent Power Producers’ Association, Nepal and Expo and Event Management Services Limited, the organizing team, are delighted to announce that Himalayan Hydro Expo 2019 is in the final stage of preparation…