दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन

एनआरएनए कोषाध्यक्षमा आरके शर्माको एजेण्डालाई साथ दिदै ठाकुर ढुंगानाद्वारा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि यूएईका ठाकुर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । आरके शर्माको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार आएर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।…

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा 

शनिबारदेखि युरोप भ्रमणमा निस्कने  बहराइन । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।  नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व…

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

कतार,मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा…

आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिव पदमा गुरुङको उम्मेदवारी घोषणा

कतार,कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा…

चुनावी एजेन्डा सहित एनआरएनए उपाध्यक्षका प्रत्याशी केसी बेलायतमा

लन्डन : एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन। एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग…

एनआरएनए मध्यपूर्व डिआरसीमा पुर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपुर्व उपसंयोजकमा पुर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन । कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन । सन…

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन , बेलायतकी महिला अभियन्ता,सामाजिक ब्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी उनले अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै…

एनआरएनए उपाध्यक्षका प्रत्यासी केसीलाई कोरियामा भब्य स्वागत

दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षका प्रत्यासी गणेश केसी आफ्नो पक्षमा समर्थन जुटाउन लागि दक्षिण कोरिया पुगेका छन् । एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार निकै महत्त्वपूर्ण छलफल र सल्लाह…

विश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागत

काठमाडौं, गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार हङकङ पुग्नु भएको छ । सो…

एनआरएनए आईसीसी उप महासचिवमा सापकोटाले उम्मेदवारी दिदै

काठमाडौं ।आशा लाग्दा सोमनाथ सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को आउँदो एघारौं महाधिवेशनमा २०२३ - २०२५ कार्यकालका लागि हुने निर्वाचनमा सोमनाथ सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिदै छन् । यतिबेला आफनो पक्षमा…