दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पत्रपत्रिकाबाट

उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं, माघ १९-उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिवार बर्डफ्लु संक्रमण भएको पुष्टि…

मौसमविद्को अनुमान तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही…

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने

काठमाडौं, माघ १५। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम…

शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने

काठमाडौं –कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशित गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशित गर्ने भएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले…

नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने

काठमाडौं, पुस २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने बताएका छन् । मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदरस्वरूप ऐतिहासिक तथ्यको…

प्रचण्ड, नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर

काठमाडौं, पुस २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर गरेको छ । प्रचण्ड–नेपाल समूहको सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेल र गण्डकी…

एसईई आगामी जेठमा गर्ने प्रस्ताव

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश…

युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि

काठमाडौं ।निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस्…

निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाईए

काठमाडौँ — सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने…