गण्डकी प्रदेशको सभामुख पदका लागि आज निर्वाचन हुँदै
कास्की । गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न…
दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले पोखरामा अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोत्सव गर्ने
काठमाडौं – ‘दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन’ले सन् २०२३ मा पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव अर्थात नेपाल फेस्टिबल गर्ने तयारी सुरु गरेको छ । पोखरामा दुई हप्ता आयोजना हुने उक्त महोत्सवमा विश्वका ८० देशका…
सनराइज युथ क्लबले लमजुङको राईनास नगरपालिका–०५ तीनपिप्लेमा वृहत् सांस्कृतिक कार्यक्रम
काठमाडौं । सनराइज युथ क्लबले लमजुङको राईनास नगरपालिका–०५ तीनपिप्लेमा वृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । माघ ५ गते आयोजना गरिने कार्यक्रममो प्रमुख आकर्षणका रूपमा चर्चित सञ्चारकर्मी कृष्ण कँडेल र इन्द्रेणी टीम रहने छन् ।…
काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधीमा लोकप्रिय मतका साथ सांसद दवाडी विजयी
गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतका साथ विजयी हुनुभएको छ । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४३३ लोकप्रिय मत…
श्रीकृष्ण पौडेलद्धारा राइनास नगर सभापतिमा उम्मेदवारी घोषणा
लमजुङ । नेपाली कांग्रेसका युवा नेता श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । २०६२ सालमा गोरखा क्याम्पसका इकाइ सभापति, २०६५ सालमा गोरखा क्याम्पस स्ववियु सभापतीका उम्मेदवार रहेका पौडेल नेपाल विद्यार्थी संघ…
प्राइभेट फर्म दर्ता गर्न बनेको विद्येयकले जनताको पक्षमा : सांसद दवाडी
काठमाडौँ, ५ असोज । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेशमा अघिल्लो सरकारले तीन वर्षमा गर्न नसकेको काम वर्तमान सरकारले गरेको बताउनुभएको छ । सांसद दवाडीले आज संसदमा बोल्दै गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्न…
साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न
गाेरखा । साधना लघुवित्त बित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्र्तगत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । उक्त तालिमको बित्तीय संस्थाको प्रमुख कार्यकारी…
साधना लघुबित्तको ब्यवसाय प्रर्वधन तथा जोखिम ब्यवस्थापन तालिम शनिबारबाट गोरखामा सुरु
गोरखा। साधना लघुबित बित्तीय संस्था लि केन्द्रीय कार्यालयको आयोजनामा बित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिबृद्धिका लागी ब्यवसाय प्रवर्दन एवंम जोखिम ब्यबस्थापनका आधारभुत सिप विकास कला र कौशल बिषयक २ दिने तालिम शनिबारबाट गोरखामा सूरु…
पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…
सांसद प्रकाशचन्द्र दवाडीको अग्रसरतामा गोरखामा सयौँ योजनाका लागि वजेट विनियोजन
गोरखा,३१ असार । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको अग्रसरतामा गोरखामा सयौँ योजनाका लागि वजेट विनियोजन भएको छ । नेपाली काँग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले आर्थिक वर्ष २०७८÷०७९ का…