सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम
काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…
कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम
काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…
विश्वकै दोस्रो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ
पर्वत - साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो । दशैँ–तिहारमा बाँस गाडेर बनाइने…
बुर्तिबाङमा २५ सैयाको आइसोलेसन कक्ष निर्माण
कमल राज पुरी- बाग्लुङ जिल्लामा कोरोना सँक्रमित बढन थालेपछी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा २५ सैयाको आइशोलेसन कक्ष निर्माण गरिएको छ । पश्चिम बाग्लुङका चार पालिकाहरुको निर्णय अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २० जना पुरुष र ५…
पोखराको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौँ - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको वालिङ स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि…
गल्याङ नपाका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला
कमल राज पुरी - स्याङ्जाको एक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डीएको अवस्थामा फेला परेका छन् । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला बल्लउ भण्डारी जेठ २५ गते झुण्डिएको अवस्थामा मृत फेला परेका छन । २५ गते…