सुदुरपश्चिम प्रदेश

क्यान इन्फोटेकको आकर्षण बन्यो एसपीएको स्टल, के के छन्?

धनगढी, १८ फागुन । धनगढीमा जारी सुचना प्रविधि मेला (क्यान इन्फोटेक)मा एसपीए कलेजको स्टल आकर्षण बनेको छ । स्टलमा एसपीएका विद्यार्थीहरुले बनाएको उपकरण तथा प्रविधि नियाल्नेहरुको दैनिक भीडभाड देखिएको हो । एसपीए कलेजले आफ्ना विद्यार्थीहरुले…

मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः सावित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाईनलमा

धनगढी, वैशाख ०५ सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो…

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

काठमाडौं ।‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरी स्थित क्लबले अवार्डको बर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको…

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी…

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम / बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ…

सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा

१९ असोज २०७८, धनगढी सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा एकीकृत वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा यहि असोज १७ गते देखि ३ दिन सम्म…

औलो निवारणको लक्ष्य हासिल गर्न योजना तर्जुमा गोष्ठी

नमराज भट्ट धनगढी,३१ भाद्र २०७८ स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राबिधिक सहयोग र सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा…

पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए

१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…

मृत्यु ,कोरोना डर र त्रास

काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…

अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…