पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सराकारको निर्णय, एनआरएनए अध्यक्ष शर्माद्वारा सरकारलाई धन्यवाद
काठमाडौं ,सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी…
एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ ,उपप्रधान एबं रक्षामन्त्री पुर्णबहादुर खड्काले एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री…
भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको राहत , करोड बढीको राहत सामग्री बितरण गर्दै अध्यक्ष शर्माको टोली फिल्डमा
गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष राजेन्द्रकुमार शर्मा आरके नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । राहत सामाग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम प्रस्थान गरेको हो । १०…
एनआरएनए विवादको चुरो र समाधानका विकल्प
- गंगाधर गौतम गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन अन्तिम समयमा आएर विवादित बन्यो । निर्वाचन प्रक्रियामा देखिएको अपारदर्शिताले एनआरएनए प्रतिको गरिमामा कैयौँ प्रश्न उठे भने संस्थाको विश्वस्नीयतामा प्रश्न उठाउन ठाउँ बन्यो । त्यसो…
एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री प्रचण्डसँग भेट
काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको…
एनआरएन: आरके शर्माको नेतृत्वमा समानान्तर समिति घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो…
गैरआवासीय नेपाली संघलाई तीन महिनाभित्रै भावनात्मक र सांगठनिक एकतावद्ध गराउँछुः महेश श्रेष्ठ
काठमाडौं, कात्तिक १ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक रुपमा एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। काठमाडौँमा पत्रकार…
एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालको आर्थिक…
मेरा एजेण्डा सबै राजनीतिक दलहरुले स्वीकारेका छन्ः आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले…
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता,उपस्थित अभियन्ताले दिए शुभकामना
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा खगेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन । उनले एनआरएनए अध्यक्षका बलिया प्रत्यासी आरके शर्माको टीमबाट आइतबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका…