भक्तपुरमा ‘किड्स कोरा–२०२६’ सम्पन्न, ५ सय बालबालिकाको उत्साहपूर्ण साइकल यात्रा
भक्तपुर, असार ३२ — बालबालिकामा सानैदेखि साइकल चलाउने संस्कृतिको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘किड्स कोरा–२०२६’ सम्पन्न भएको छ। साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको कार्यक्रममा करिब ५०० बालबालिकाले साइकल यात्रामा सहभागिता जनाएका थिए। ३ देखि १८…
अभियान लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन,…
बैंककमा २१३औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न, ‘भानु–२०८३’ कृतिको लोकार्पण
थाइल्याण्ड- नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली…
नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी
काठमाडौं, असार २६। नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार…
चण्डीगढमा नेपाली जनसम्पर्क समितिको पश्चिम–उत्तर भारत क्षेत्रीय अन्तरक्रिया सम्पन्न
चण्डीगढ, भारत। नेपाली जनसम्पर्क समिति भारतको पश्चिम–उत्तर भारत क्षेत्रको आयोजनामा विधान संशोधन, नीतिगत तथा कार्यक्रमगत विषय, क्रियाशील सदस्यता, संगठन सुदृढीकरण तथा प्रवासी नेपाली समुदायका समसामयिक समस्या र समाधानका विषयमा केन्द्रित वृहत् क्षेत्रीय अन्तरक्रिया कार्यक्रम चण्डीगढमा…
नेपाली दूतावास र एनआरएनए कम्बोडियाको पहलले उजिलियो नेपालको छवि
फ्नोम पेन्ह, कम्बोडिया। पछिल्ला वर्षहरूमा अनलाइन ठगी तथा मानव बेचबिखनसँग जोडिएका केही घटनाका कारण कम्बोडियामा नेपाली समुदायमाथि परेको नकारात्मक प्रभावलाई चिर्दै नेपाल दूतावास (थाइल्याण्ड) र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सक्रिय पहलले नेपालको सकारात्मक पहिचानलाई…
कार्यवाहक राजदूत शरदराज आरण र एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीलाई मानार्थ विद्यावारिधि
मेक्सिको सिटी | नेपाल सरकारको अमेरिकास्थित नेपाली राजदूतावास (मेक्सिकोका लागि समवर्ती मान्यता प्राप्त) को आयोजनामा मेक्सिको सिटीमा "Connect Nepal Through Investment and Tourism" शीर्षकको अन्तर्राष्ट्रिय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जना…
युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड
काठमाडौं, असार २१। नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ । कार्यक्रममा सहभागी…
बुद्धका शिक्षाको प्रवर्द्धनमा सम्यक् सन्देश, प्रतिभा सम्मानसँगै दुई पुस्तक विमोचन
काठमाडौं । बौद्ध दर्शन, साहित्य तथा नैतिक जीवनका मूल्य–मान्यतालाई समाजमा थप प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यले सम्यक सन्देश द्वारा आयोजित बौद्ध प्रतिभा पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोह आइतबार काठमाडौंको विश्वशान्ति बुद्ध विहार, मिनभवनमा भव्य…
गुरूबसको औपचारिक सुरुवात, यात्रालाई सेवासँग जोड्ने घोषणा
काठमाडौं, असार २१ — नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत गर्दै गुरूबस प्रालिले आफ्नो इन्टरसिटी बस टिकटिङ एप तथा भाडा गाडी सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले आफूलाई नेपालको पहिलो “Dharmic Travel…