थाइल्याण्डमा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्मानमा”मिट एण्ड ग्रीट”,
बैंकक,संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुग्नुभएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (PNO) को संयुक्त आयोजनामा भव्य "मिट एण्ड ग्रीट", कार्यक्रम सम्पन्न…
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। नेपाल सुनचाँदी रत्न…
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
काठमाडौं, साउन ४ । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ…
साउनको पहिलो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको आस्था र श्रद्धाको विशेष महिना साउनको पहिलो सोमबार आज बिहानैदेखि काठमाडौंस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको उल्लेखनीय भीड लागेको छ। ब्रह्ममुहूर्तदेखि नै श्रद्धालुहरू व्रत, पूजाआजा, जलाभिषेक, दुग्धाभिषेक, बेलपत्र अर्पण…
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षक सम्मानित
काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने खेलाडी तथा प्रशिक्षकहरू सम्मानित भएका छन्। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु कराते क्लबको आयोजनामा सम्पन्न विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो। समारोहमा ११औँ राष्ट्रिय…
विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार न्यू जर्सीको ईस्ट रदरफोर्डस्थित न्यूयोर्क–न्यू जर्सी स्टेडियममा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्यो। खेलको निर्णायक गोल अतिरिक्त समयको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी…
तारकेश्वरमा हिमालयन कम्युनिटी प्रोजेक्टद्वारा बृहत् वृक्षारोपण
पहिरो न्यूनीकरण र वन्यजन्तुको आहार व्यवस्थापनमा जोड काठमाडौं, साउन ३। तारकेश्वर नगरपालिका–५ स्थित पार्क तथा पहिरो प्रभावित क्षेत्रमा हिमालयन कम्युनिटी प्रोजेक्ट (Himalayan Community Project) को आयोजनामा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत करिब…
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न, जनकपुरमा १२औँ शाखा र दाङमा विस्तारको तयारी
काठमाडौं, साउन २। सोफा हब काठमाडौं प्रा.लि.ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल…
सोफा हब काठमाडौं सातौँ वर्षमा प्रवेश
काठमाडौं । नेपाली फर्निचर क्षेत्रमा गुणस्तरीय उत्पादन र विश्वासिलो सेवामार्फत आफ्नो अलग पहिचान स्थापित गर्न सफल सोफा हब काठमाडौं सफलतापूर्वक छैटौँ वर्ष पूरा गर्दै सातौँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीका अध्यक्ष तारालाल धरेलले…
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा
काठमाडौं — साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टास्थित स्टेडियममा बुधबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले अग्रता लिए पनि अर्जेन्टिनाले…