तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

कोदो दिवस २०८३ सम्पन्न: रैथाने अन्नबाली संरक्षण र प्रवर्द्धनमा जोड

काठमाडौ ।नेपालमा शताब्दीयौँदेखि विभिन्न जातजाति तथा समुदायले खेती, संरक्षण तथा उपभोग गर्दै आएको कोदो नेपालको महत्वपूर्ण रैथाने अन्नबाली हो। विशेषगरी पहाडी क्षेत्रमा मकैपछि प्रमुख बालीका रूपमा खेती गरिने कोदो नेपाली कृषि प्रणाली, खाद्य संस्कृति, परम्परा…

साउन १५ : खिर खाने दिन — नेपाली संस्कृतिमा खिरको वैश्विक, रैथाने र बहुसांस्कृतिक आयाम

"असार १५ दही–चिउरा खानू, साउन १५ खिर। क्वाँटी पुन्हीमा क्वाँटी खानू, माघीमा खानू तरुल र तिल।।" नेपाली लोकजीवन प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ। हाम्रा ऋतुअनुसारका खानपान, उखान–टुक्का र सांस्कृतिक परम्पराले नेपाली समाजको वैज्ञानिक सोच, कृषि…

मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित सम्मान प्रदान

ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान गरिएको छ। अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको…

मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित

काठमाडौँ, साउन १३ गते । मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएबापत कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । बङ्गलादेशमा…

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। बैठकमा समसामयिक राजनीतिक…

अभियान लघुवित्तद्वारा ‘अपरेशनल एक्सिलेन्स एन्ड लिडरशिप’ तालिम सम्पन्न

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालयका दोस्रो वरीयताका (लेखा हेर्ने) कर्मचारीहरूको कार्यदक्षता, नेतृत्व क्षमता तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुईदिने ‘अपरेशनल एक्सिलेन्स एन्ड लिडरशिप’ तालिम सम्पन्न गरेको छ। संस्थाले साउन ९…

सीपयुक्त जनशक्ति उत्पादनमा स्किल बेस्ट ट्रेनिङ सेन्टरको जोड, दीक्षान्त समारोह सम्पन्न

काठमाडौं। हाउसकिपिङ तथा केयर गिभरसम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टरले सफलतापूर्वक तालिम पूरा गरेका प्रशिक्षार्थीहरूको दीक्षान्त तथा स्वागत–विदाइ समारोह भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र…

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

काठमाडौं, नेपाल – २२ जुलाई २०२६ – आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा २१ जुलाईमा गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा प्रशिक्षार्थीहरूले तयार गरेका…

थाइल्याण्डमा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्मानमा”मिट एण्ड ग्रीट”,

बैंकक,संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुग्नुभएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (PNO) को संयुक्त आयोजनामा भव्य "मिट एण्ड ग्रीट", कार्यक्रम सम्पन्न…

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। नेपाल सुनचाँदी रत्न…