मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

काठमाडौं । हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली…

प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

काठमाडौँ, ८ जेठ । ‍महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले…

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी

सुनसरी, ६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता…

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने…

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी, ४ जेठ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच…

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई…

हस्पिटालिटी म्यानेजमेन्टको सर्वोत्कृष्ट गन्तव्य : प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी

काठमाडौं । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी अष्ट्रेलियन गुणस्तरको पाककला प्रशिक्षणको अग्रणी संस्था हो। जुन विद्यार्थीहरूको रोजाइमा पर्न सफल रहदै आएको छ । युवाहरूलाई पाककला तथा हस्पिटालिटी सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल प्यासिफिक हस्पिटालिटी…

कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप

काठमाडौं, ३ जेठ । भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो…

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को अध्यक्षमा शाह, उपाध्यक्षमा ढकाल, पोखरिया र श्रेष्ठ

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले सन २०२५ सम्ममा कम्तीमा २० वटा देशमा सञ्जाल विस्तार गर्ने निर्णय गरेको छ । यही मे ११ मा सम्पन्न महासंघको वार्षिक साधारणसभाले सन २०२३ देखि २०२५ सम्मका लागि…

नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैनः एमाले नेता तामाङ

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को…