आज १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस्
काठमाडौं, वैशाख १९ । आज १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा…
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
काठमाडौँ, १८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना…
इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी
काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित…
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ग्रीन भ्याली रिसोर्ट (फोटो फिचर सहित)
काठमाडौ । प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । राजधानीको कोलाहल छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र…
काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरू
काठमाडौं । तेस्रो लगानी सम्मेलन सुरू भएको छ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्…
आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्याउँछः मन्त्री चौधरी
काठमाडौँ, १५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ…
काठमाण्डौं उद्योग वाणिज्य संघको आयोजनामा भर्चुअल मेला शुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)को भर्चुअल मेला आयोजनामा आएको छ । शुक्रबार सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले मेलाको समुद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै मन्त्री शर्माले भर्चुअल मेलाले विश्वव्यापी रुपमा पहिचान…
आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वास
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको सम्बन्ध उच्च तहमा स्थापित हुने बताएका…
विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने सूचना
काठमाडौं । उपभोक्ता विद्युत महसुल निर्धारणका लागि बुटवल पावर कम्पनी लिमिटेडको आंधिखोला वितरण केन्द्रबाट प्राप्त प्रस्ताव उपर सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रिया लिने एवं सार्वजनिक सुनुवाई गर्न लागेको हो । सुनुवाई गरिने सम्वन्धी सूचना बुटवल…
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फिर्ता
काठमाडौं, १२ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका छन् । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल…