मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

नयाँ वर्ष २०८१ शुभारम्भ !

काठमाडौ - नयाँवर्ष २०८१ लाई भव्य स्वागत गरिएको छ । विक्रम संवत् अनुसार वर्ष २०८० साललाई बिदा गरी वर्ष २०८१ साल आजबाट शुभारम्भ भएको हो । प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको…

लागूऔषध दुव्यर्सनी, साइबर अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको छ ः अध्यक्ष न्यौपाने

काठमाडौँ, २९ चैत । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले लागूऔषध दुव्यर्सनी, साइबर अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज…

१६औँ योजनाका लागि गठबन्धन दलसँग आयोगको छलफल

काठमाडौं, २८ चैत । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो ।…

नेपाली नयाँ वर्षको स्वागतका लागि ठमेलमा ‘सडक महोत्सव’

काठमाडौँ, २८ चैत्र । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत…

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै…

ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेला २०२४ सफलतापूर्वक सम्पन्न

ललितपुर । मेड ईन नेपाल नारासहित ललितपुरको जावलाखेलमा गत चैत्र २२ गतेबाट शुरु भएको ललितपुर अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । सोमबार साँझ एक भव्य समापन समारोहसँगै उक्त मेला सम्पन्न भएको हो । समारोह…

मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ निश्कासन गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात…

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ– प्रधानमन्त्री

चितवन, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताउनुभएको छ । बागमती प्रदेश खेलकुद परिषद्द्वारा आज आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको…

समलिङ्गी विवाहबारे धर्म गुरु, कानुनविद् र मानव अधिकारकर्मीहरुको एकै स्वरः ‘मानव सभ्यताका लागि घातक छ, स्वीकार गर्न सकिँदैन’

काठमाडौं, २३ चैत । मिडिया एड्भोकेसी फोरम (माफ) नेपालले विश्वमा नै बहस, चर्चा र विवादको विषय बनेको समलिङ्गी विवाहको सन्दर्भमा विचार गोष्ठी गरेको छ । माफ नेपालले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘नागरिक सरोकार श्रृङ्खला…