सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह
कठमाडौं, ३ चैत्र । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरुले खानेपानीको संकट समाधानको लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरुले सन्ततिको भागको पानी जोगाउन सबैलाई आग्रह…
पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्रमोटर घोषणा
काठमाडौं ः मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको…
४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव
काठमाडौँ । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्राप्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्राप्त भएको छ । बुधबारको प्रतिनधिसभाको बैठकमा उहाँलाई विश्वासको मत प्राप्त भएको हो । प्रधानमन्त्रीको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको थियो । तटस्थमा एक…
राष्ट्रिय सभा अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्गलबार राष्ट्रपति पौडेलले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाउनुभएको…
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ । भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत…
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदै छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा,…
प्रचण्डलाई विश्वासको मतको सुनिश्चितता छः एमाले नेता पोखरेल
काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिन आयोजना…
आज शिवरात्री, पशुपति लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड
काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शुक्रबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक…
अन्तर्राष्ट्रिय महिला दिवस: विपद् र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावाद अन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी)…