तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौ ।फागुपूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली आपसी सदभाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी…
आज फागू पूर्णिमा देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै
काठमाडौं । आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली…
नेपाली समाज कांग्रेस-कम्युनिष्टको दासताबाट अझैं मुक्त हुन सकेनः अर्थविद् न्यौपाने
काठमाडौं, ९ चैत । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) परिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले…
जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री
काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले…
प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक आज बस्दै
काठमाडौं ।तीन वटा संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्नेछ। पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ। शिक्षा,…
राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता
काठमाडौं ।नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा. सितलकाजी श्रेष्ठले बिहीबार अन्तिम…
सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता गर्दिनँ प्रधानमन्त्री
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत…
पानीको संकट र पानीजन्य संकट समाधानमा बर्षातको पानी संकलन र व्यवस्थापन बरदानः मन्त्री बस्नेत
पुल्चोक(ललितपुर), ५ चैत्र । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बर्षातको पानी संकलन र व्यवस्थापन पानीको संकट र पानीजन्य संकट समाधानका लागि वरदान सावित हुने बताउनुभएको छ । स्मार्ट वास सोलुसन्स प्रा.लि. र नेदरल्याण्ड्सको विकास…
तरकारी खेतिले उपाको जिवनमा ल्याएको परिवर्तन
काठमाडौं ।काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाँउपालिका वडा नं २ मा बस्दै आउनु भएका उपा तिमल्सिनाको जिवन हिजो आज निकै फेरिएको छ । केहि समय अघि निर्बाहमुखि खेति र घरको पारिबारिक काममा अल्झिएर समय बेथित गर्दै आएकि…
नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा
चैत ४ गते, काठमाडौं । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष…