नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय…
नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति
काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा…
नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त
काठमाडौं । नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त गरेका छन् । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल नियुक्त गरेका हुन् ।…
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो । पोखरामा साधारण…
राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै
काठमाडौं, फागुन २१ । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको छ । सङ्घीय संसद् सचिवालयका…
आमा नेप्लिज कुजिनलाई बेस्ट न्यु रेस्टुरेन्ट अवार्ड
काठमाडौँ — क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine रेस्टुरेन्टले हालसालै "Calgary's Best New Restaurants 2024-Avenue Calgary अवार्ड प्राप्त गरेको छ । निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत…
नेपालमा विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री डा. महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान…
१७ वर्षपछी आज दुबईमा रोजगार मेला , श्रममन्त्री भण्डारी,श्रमसचिव लगाएत ब्यावसायीहरु दुबई आईपुगे
रामजी बगाले,दुबई - आज युएईको दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु…
ब्युटिसियन संघले भन्यो, ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’
काठमाडौं, १७ फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा…
आज चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, फागुन १७ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज…