ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आजबाट शुरु
ललितपुर, चैत्र २२ । ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आजबाट शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा आयोजित उक्त ट्रेड एक्स्पोको उद्घाटन उपप्रधान तथा परराष्ट्र« मन्त्री नारायणकाजी…
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित
काठमाडौं, चैत २१ गते । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा…
बुढीगण्डकी ३४०.४२३ मेघावाटको आयोजना सम्बन्धमा विद्युत नियमन आयोगले गर्यो सार्वजनिक सुनुवाई
काठमाडौं । विद्युत नियमन आयोगले आज (मंगलबार) सानो गौचरण स्थित विद्युत विकास विभागको सभा हलमा ३४०.४२३ मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ । सरोकारवालाबाट राय…
यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलसँग गरेको सहकार्यलाई…
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्ने
काठमाडौं, १५ चैत । आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको…
यसवर्षको एसईई परीक्षा आजदेखि सुरु हुँदै
काठमाडौं, चैत १५ । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी…
अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा…
९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना सम्पन्न
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको…
खाँडादेवी फूडल्याण्डमा होली विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न
काठमाडौं । रंगहरुको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी खाँडादेवी फूडल्याण्ड कलंकीमा होली विशेष सांस्कृतिक कार्यक्रम हर्षोल्लास पूर्वक धूमधामका सम्पन्न भएको छ । माैलिक फिल्म्स,खाँडादेवी फिल्म्स र फूडल्याण्डको सयुत्त आयोजनामा सम्पन्न कार्यक्रममा खानाका विभिन्न परिकारहरुको…