आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस: देशभर सार्वजनिक विदा
काठमाडौं । आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल…
म नेपालीले नदेखेका कुरा देख्छु ः एरिक भ्याली
६ माघ, सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ ।दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको…
कर्णाली उत्सवमा बहसः राजनीतिज्ञको दृष्टिमा कर्णाली
सुर्खेत, फागुन ६। केन्द्रमा प्रतिनिधित्वि गर्ने राजनीतिज्ञहरुको कर्णालीप्रतिको दृष्टि कस्तो छ? उनीहरुले व्यक्तिगत वा नीतिगतरुपमा कर्णालीलाई कसरी हेर्छन्? कर्णालीको विकासका लागि संघीय राजनीतिमा कस्ता छलफल र बहस हुन्छ? यी विभिन्न विषयमा देशका दुई ठूला दलका…
कर्णालीमा लगानीको लगन कहिले आउँछ?’
कर्णालीमा लगानीको लगन कहिले आउँछ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो? आइतबार कर्णाली उत्सव कुडाकर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे। यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक…
भ्रष्टाचारीलाई कांग्रेस नेता भण्डारीको चेतावनी,‘वरिपरी गरिब राखेर बीचको ठूलो घर अब धेरै दिन टिक्दैन’
काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै…
युवाशक्ति रोक्ने अभियान स्वरुप च्वास्स झोल मःमःको शाखाहरु धमाधम विस्तार हुदै
काठमाडौं, २ फागुन/ विगत ८ वर्ष अगाडि शुरु गरिएको च्वास्स झोल मःमः को एउटा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । सरस्वती पूजा तथा विश्वप्रणय दिवसको अवसर पारेर काठमाडौंस्थित ठमेलको छाया सेन्टरमा च्वास्स झोल मःमःले…
आज श्री पंचमी अर्थात् सरस्वती पूजा
काठमाडौं- आज श्री पंचमी अर्थात् सरस्वती पूजा। हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन्। नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा…
जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आग्रह
काठमाडौं / प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी)…
दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं / दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। गत वर्ष सुरु भएको अभियानले एक वर्ष पूरा गरेको अवसरमा प्रसाई नेतृत्वको अभियानले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको…
६ वर्षीय विश्वासले विश्वका सबै देशको झण्डा चिन्ने परिवारको दाबी, गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि सहयोगको अपिल
काठमाडौं, २८ माघ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा…