शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै
काठमाडौं, माघ १६ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं…
कोशीको घट्नाले गठबन्धन टुटाउँदैन्, हाम्रो पार्टीले छानबिन गर्नुपर्छ : उदयशमशेर जबरा
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद उदयशमशेर जबराले कोशीको घट्नाले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । उनले भने,‘गठबन्धनमा कोशी प्रदेशमा केही समस्या आएको हो । यसले गठबन्धन टुटाउँदैन् ।…
सोमप्रसाद पाण्डेको ठोकुवाः प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो
काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका…
रामनारायण बिडारीको दाबी : अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला बन्नुहुन्छ
काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स…
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।…
भारत विश्वको तेस्रो राष्ट्र बन्ने लक्ष्यका साथ अगाडि बढिरहँदा नश्लवादी शासकहरुले नेपाल बन्न दिएनन्ः राजेन्द्र महतो
काठमाडौं, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले छिमेकी मुलुक भारत आफूलाई विश्वको तेस्रो सम्पन्न राष्ट्रको रुपमा उभ्याउने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका छन् । आज (बिहीबार) भारतको ७५औं गणतन्त्र…
नेपालको ठूलो हतियार भनेको पानी हो : उपाध्याय
काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि विकासले ठूलो छलाङ मारेको भन्दै नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स…
नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग : डा.राजन भट्टराई
काठमाडौं, ११ माघ । नेकपा (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताएका छन् । भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत…
राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदै
काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख…
सशस्त्र प्रहरीलाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरी बललाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज (मंगलबार) २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई…