एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ- उपप्रधानमन्त्री खड्का
दोहा,कतार, उपप्रधानमन्त्री एबं रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत ब्यक्त…
सोफा हब काठमाडौ द्वारा ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा
काठमाडौँ, २२ मंसीर । सोफा हब काठमाडौँको स्कुटर उपहार चितवनका टिकाराम सापकोटाले जितेका छन् । सोफा हब काठमाडौँले विजयादशमी,शुभदिपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक गरेको दशैँ अफरको विजेता चितवनका सापकोटा बनेका हुन् । सोफा हबले…
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पार्नुभयो । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो…
प्रधानमन्त्री दाहाल कोप मा सहभागी भएर स्वदेश फिर्ता
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८औं सम्मेलन (कोप) मा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड आज (आइतबार) साँझ फ्लाई दुबईको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।…
काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताउनुभएको छ । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ…
जलवायु परिवर्तको गम्भीर असर नेपालीले सामना गर्नुपरेको छ – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल जलवायुका मुद्दामा अन्यायमा परेको दाबी गरेका छन् । उनले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले कुनै गल्ती नगरेपनि विकसित देशहरुले गरेको गल्तीको असर भोग्नु परेको बताएका हुन्…
देको मिबा इतापाके जग्गा एकीकरण आयोजनामा ब्यापक चलखेल भएको संघर्ष समितिको दाबी, नगरपालिकाले किसानलाई उठीबास लगाउन खोजेको आरोप
काठमाडौं, १५ मंसिर । देको मिबा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले भक्तपुर नगरपालिकाले उक्त आयोजनामा अनियमितता गरेको आरोप लगाएको छ । (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले उक्त जग्गा एकीकरण…
‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना
काठमाडौं । नेपाल एओटीएस र आईकोसा, जापानले संयुक्त रुपमा ‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना गरेका छन । विहिवार काठमाडौं स्थित मल्ल होटलमा आयोजित उक्त कार्यक्रम नेपाल र जापानका उद्यमी व्यवसायी,…
जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराउँछौं : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको…
प्रधानमन्त्री दाहाल ‘कोप’ २८ मा सहभागी हुन युएई प्रस्थान
काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको बिदाइका निम्ति…