विश्व शौचालय दिवस २०८० “ परिवर्तनको गति बढाउदै” नारासहित मनाइँदै
काठमाडौं, ३० कार्तिक । विश्व शौचालय दिवस १९ नोभेम्बर नेपालमा पनि सरसफाईका मुद्धामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघसंस्था र नेपालस्थित अन्तराष्ट्रिय विकास निकायहरुले खानेपानी र…
तिहारको मुख्य दिन आज भाइटीका पर्व : बिहान १०ः५१ बजे शुभ साइत
काठमाडौ ।नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको…
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं, कार्तिक २८ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा…
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदै
काठमाडौं ।यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी…
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै
काठमाडौँ ।यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी,कुकुरतिहार,लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा…
यमपञ्जक सुरु : आज काग तिहार
काठमाडौ ।हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज…
नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा, सस्तो, सुरक्षित र वातावरण संरक्षित हुने सवारी
काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप 'इड्राइभ नेपाल' सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो। अन्य सेवाभन्दा…
यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदै
काठमाडौ ।हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका…
नेपाली कांग्रेस काठमाडौ ४ को चियापान खर्च भूकम्पपीडितलाई
काठमाडौ — नेपाली कांग्रेस काठमाडौ ४ नम्बर इकाई समिति द्वारा जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पका कारण मानवीय र जनधनको भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका उद्धार एवम् घाइतेको उपचारका लागि सहयोग रकम हस्तान्तरण…
नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रष्टाचारमुक्त बनाउन सकिने अनुसन्धानकर्ता जय साहको दाबी
काठमाडौं, २२ कात्तिक । अनुसन्धानकर्ता जय साहले नेपाललाई शतप्रतिशत क्यासलेस बनाएर भ्रटाचारमुक्त बनाउन सकिने दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन साहले आफूले अनुसन्धान गरेर ‘द कल्किस्ट मेनिफेस्टो’ नामक पुस्तक तयार…