ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपराह्न ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा…

कांग्रेस सांसदहरूले १५ दिनको पारिश्रमिक भुकम्पपीडितलाई उपलब्ध गराउने

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसद्मा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठकले त्यस्तो…

भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १ सय ५४ पुग्यो

काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ। घाइतेको संख्या डेढ सय नाघेको छ । रुकुमपश्चिको…

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८

काठमाडौँ । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेकोे छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्युको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश…

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको…

अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छः अर्थमन्त्री डा. महत

संखुवासभा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताउनु भएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले…

रिगलको आममाफी बदर भएपछि भारतीले भनिन्,‘फैसलापछि म यत्ति खुसी भएँ की आफ्ना कुरा भन्न नसकेर धरधरी रोएँ

काठमाडौं, १७ कात्तिक । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले आममाफी दिएको…

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले…

दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा एमालेको चियापान कार्यक्रम आज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन्। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन्। हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव…

राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्। बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ।…