नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते
नुवाकोट, ३ फागुन । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्। विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस…
महाशिवरात्री मनाउन विभिन्न देशहरुबाट साधु शन्तहरु आइपुगे पशुपति, बढ्यो चहलपहल
काठमाडौं, फागुन ४ । महाशिवरात्री मनाउन विभिन्न देशहरुबाट साधु शन्तहरु पशुपति आइपुगेका छन्। भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको छ। महाशिवरात्री पर्वलाई…
महाशिवरात्रि: पशुपतिनाथ मन्दिरमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने अनुमान
काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर…
प्रतिनिधि सभाको बैठक आगामी फागुन १० गते बुधवारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी फागुन १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सांसदहरूले शून्य तथा विशेष समयमा आफ्ना धारणा तथा जनताका समस्या प्रस्तुत गरेका छन् । साथै आजको बैठकमा…
नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग
काठमाडौं, फागुन ३ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै…
सरकार र यातायात मजदुर व्यवसायीका नेताहरूबीच बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित
काठमाडौं, फागुन २ । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । सरकार र यातायात मजदुर व्यवसायीका नेताहरूबीच बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा…
अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन्: प्रधानमन्त्री
सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक…
काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त
काठमाडौं । काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात…
आज २८औं जनयुद्ध दिवस,देशभर विविध कार्यक्रम गरि मनाइँदै
काठमाडौं ।आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।…
टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु
काठमाडौं । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान…