जनयुद्ध युगान्तकारी, ऐतिहासिक र गौरवशाली थियो : प्रधानमन्त्री
काठमाडौं, फागुन १। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताएका छन्। २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामनामा दिदै उनले सो कुरा बताएका हुन् । उनले…
आयोगद्वारा राष्ट्रपतिसमक्ष १६ औँ वार्षिक प्रतिवेदन पेश
काठमाडौं ।निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम वि.सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल…
पार्टीमा व्यापक रूपान्तरण गर्छौं : प्रधानमन्त्री प्रचण्ड
२९ माघ, काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ। आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय…
विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् दर्शना
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र…
भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना…
माओवादी पार्टीको भविष्य उज्जवल छ : प्रधानमन्त्री प्रचण्ड
२८ माघ, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको बताउनुभएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय…
संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन…
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । शक्रबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले केहि दिनअघि सरकारबाट बाहिरिएको रास्वपालाई पुन: सरकारमा सहभागी हुन आग्रह गरेको हो…
सिरिया र टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो
काठमाडौँ । सिरिया र टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ…
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने
काठमाडौं, माघ २६ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ। बिहीबार बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तालाई देखाउदै शुक्रबारसम्मका लागि स्थगीत गरिएको हो। बैठक स्थगीत भएपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष…