यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय
१ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान…
निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न, निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह
काठमाडौ ।निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार…
काठमाडौं–७ का स्वतन्त्र उम्मेदवार ढुंगेल आफ्नो जितबारे सुनिश्चित्, यस्ता छन् एजेण्डा (भिडिओसहित)
काठमाडौं, १ मंसिर । काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रहेका हेमबहादुर ढुंगेल (आक्रोश) ले आफ्नो सुनिश्चित् रहेको बताएका छन् । उनले अहिले दलप्रति जनताको वितृष्णा भएकोले जितको लागि सहज भएको बताएका हुन् । उनको…
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?
काठमाडौं , मङ्सिर १ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र…
मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्ने नगराउने सम्बन्धमा निर्देशन
काठमाडौं ।निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबमोजिम मतदानको…
काठमाडौं–५का स्वतन्त्र उम्मेदवार श्री गुरुङको चुनावी नारा ः ‘पर्यटन नै समृद्धिको आधार, देशमा बिकास र युवालाई रोजगार’, यस्ता छन् अन्य प्रतिवद्धता
काठमाडौं, २९ कात्तिक । काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार श्री गुरुङ ‘पर्यटन नै समृद्धिको आधार, देशमा बिकास र युवालाई रोजगार’ नारा बोकेर चुनावी मैदानमा उत्रिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब…
मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा आयोगको निर्देशन
काठमाडौ । संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय…
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी
काठमाडौ ।निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ । उक्त कार्यक्रममा…
तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन
लमजुङ । निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा…
यस्ता छन् केन्द्रीय आचारसंहिता अनुगमन समितिका निर्णयहरू
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा आज मिति २०७९ कात्तिक २७ गते केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक माननीय आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार…