प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
काठमाडौ ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९…
बी.पी. कांग्रेसको घोषणापत्र ः संविधानलाई गतिशिल राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने प्रतिबद्धता
काठमाडौं, २३ कात्तिक । बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो…
आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह
काठमाडौ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका…
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु
दिपायल। डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु…
निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह
काठमाडौ ।निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश…
उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन
काठमाडौ ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित…
आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ : आयुक्त भण्डारी
चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन…
परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
काठमाडौ ।निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको…
उल्टो मतदान गरेर नेताहरुको अयोग्यता पुष्टि गर्न ब्याक भोट राष्ट्रिय अभियान नेपालको अपिल
काठमाडौं, २२ कात्तिक । ब्याक भोट राष्ट्रिय अभियान नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनको मतपत्रको पछाडी स्वस्तिक छाप लगाएर उल्टो मतदान (ब्याक भोट÷नो भोट)गरेर नेताहरुको अयोग्यता पृष्टि गर्न आह्वान गरेको छ । आज (मंगलबार)…
भयरहित निर्वाचनको वातावरण सिर्जनाका लागि अभियन्ता बनिदिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह
काठमाडौ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गर्नुभएको छ ।…