कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह…
१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १११ स्थानको अन्तिम परिणाम सार्वजनिक
काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १११ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ३८ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २६ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान…
१६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइयो
काठमाडौं ।मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी
८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका…
बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी
काठमाडौं, ७ मंसिर । बारा ४ मा नेकपा (एकीकृत समाजवादी) कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एमालेका एकवाल मियाँलाई पराजित गरेका हुन् । उनले २०२९१ मत ल्याएका छन् । मियाँले १३८६३ मत प्राप्त गरेका…
काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित
७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार…
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित
७ मंसिर, काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार…
कतारमा जारी विश्वकपमा अर्जेन्टिनाको लज्जासपद हार
काठमाडाैं । कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले लज्जासपद हार व्याेहाेरेकाे छ । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २-१ गोलले पराजित गरेकाे छ । साउदीले ४८औँ मिनेटमा पहिलाे र ५३ मिनेटमा दाेस्राे गाेल गरेपछि अर्जेन्टिना हारतर्फ लागेकाे हाे ।साउदीका…
काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी
काठमाडौँ- सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ । सोमबार दिउँसोदेखि सुरु…
प्रमुख आयुक्तसँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता
काठमाडौं ।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिस्नर) Kang Seong bae ले आज साेमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट…