ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

नेकपा माओवादी समाजवादीको घोषणापत्र सार्वजनिक, १८ वर्ष पुगेकालाई सैन्य तालिमदेखि पुर्व जनमुक्ति सेनालाई २० हजार गणतान्त्रिक भत्तासम्म

काठमाडौं, १८ कात्तिक । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक…

निर्वाचनका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबाट ७० जनाको स्वतन्त्र उम्मेदवारी, यी हुन् मुख्य एजेण्डा

काठमाडौं, १८ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबाट ७० जनाले संघ र प्रदेशमा उम्मेदवारी दिएका छन् । उनीहरु सबैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् । आज (शुक्रबार)…

मतदाता शिक्षाका लागि नमूना मतदान

कैलाली– मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ । कैलाालीको निर्वाचन क्षेत्र नं. ३…

आज हरिबोधिनी एकादशी,तुलसी विवाह गरिदै

काठमाडौ ।कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित…

बैँकले व्याजदर बढाएर आतंक मच्चाउन खोज्यो : पूर्वअध्यक्ष कटुवाल

काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालले बैंकहरुले ब्याजदर बढाएर आतंक मच्चाउन खोजेको अरोप लगाएको छन् । लामो समयसम्म कोरोनाका कारण थला परेको उद्योग व्यवसायहरुलाई फेरि बैंकहरुले ब्याजदर आतंक फैलाएको…

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको वाचापत्र अध्यक्ष लामिछानेले सार्वजनिक गरेका…

राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत…

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचा पत्र’ सार्वजनिक गर्दै

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले…