यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,
काठमाडौं, २७ साउन । विगत वर्षझैं रिपोर्टर्स क्लब नेपालले यस वर्षपनि गाईजात्राविशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशका चर्चित हाँस्यकलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । वरिष्ठ हास्यकलाकार शैलेन्द्र सिम्खडाले आफुले ४२ वर्षदेखि हास्यव्यग…
Janai Purnima Special:9 Beans Stew
R.B. Budhathoki,sous chef The Soaltee Kathmandu Many festivals are celebrated in Nepal throughout the year. The specialty of our country is its religion, culture and original food. Every festival has its own specialty of food.…
नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन…
भारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा, तत्काल समस्या समाधान गर्न सरकारसँग माग
काठमाडौं, २६ साउन । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार…
देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि
काठमाडौँ,२६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण…
साउन २७ गते नै रक्षाबन्धन, जनैपूर्णिमा मनाउन शास्त्रसम्मत
२६ साउन, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै…
एक्लाएक्लै लडे एमालेले दुई तिहाई सिट जित्छ, नजिते म राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारी
काठमाडौं, २७ साउन । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लडे आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा…
अबको निर्वाचनमा एमाले शून्यतिर जाँदैछ, अब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ । आज (बिहीबार) रिपोर्टर्स क्लब…
स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिन्ह लिने, साउन २८ गते घोषणा
काठमाडौं, २६ साउन । विभिन्न ६ दल आवद्ध स्वतन्त्र राजनीतिक शक्ति, नेपालले आगामी साउन २८ गते संयुक्त चुनाव चिन्ह घोषणा गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मंसिरमा हुने चुनावको…
देशभर पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि
२५ साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य…