कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा
काठमाडौं, भदौ ५ । कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो…
दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह
काठमाडौं, ५ भदौ । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी…
नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन भएको छ । गिरिको उपचारको क्रममा शनिबार नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति साँढे ९ बजे निधन…
पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३३७ नमुना परीक्षणमा २९९ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ३३७ नमुना परीक्षणमा २९९ जना संक्रमित थपिएका हुन् । आज थपिएका…
देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि
काठमाडौं, ३ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार…
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्रीहरू वितरण गर्ने
काठमाडौं, ३ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले…
आज श्रीकृष्ण जन्माष्टमी’ देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै
काठमाडौं , भदौ ३ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई…
पशु स्वास्थ्य विधेयकका त्रुटी सच्याउन माग गर्दै नेपाल भेटनरी एशोसिएसनद्वारा आन्दोलनको घोषणा
काठमाडौं, २ भदौ । नेपाल भेटनरी एशोसिएसनले गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ…
इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्री श्रेष्ठद्वारा सरोकारवालाहरुसँग छलफल
१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले…
पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमित थपिए
काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको परीक्षणमा ८५२ जना संक्रमित थपिएका हुन् ।यस्तै, पछिल्लो २४ घण्टामा ३ सय २८ जना डिस्चार्ज भएका…