नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ- शनिबार बिहान काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।करिब बिहान ५ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाकि छ ।

निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

२० साउन, काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका…

देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

२० साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार छ हजार ४९१ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको…

काठमाडौंको पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरुसँग पर्यटनमन्त्री श्रेष्ठको छलफल

२० साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती…

चुनावलक्षित ‘नेपाल समाजवादी केन्द्र’ गठन, वामदेवले धोका दिएको सफलको आरोप

काठमाडौं, २० साउन । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच…

पाँच दलीय गठबन्धनले निर्वाचनमा तालमेल गरे संविधानविपरित हुने भीम रावलको टिप्पणी (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको टिप्पणी गरेका छन्…

श्रेष्ठ र तामाङलाई राखेपको बधाइ

काठमाडौं, साउन १९ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण…

प्रचण्डले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने, अनि हामीले मान्दा कसरी बेठिक भयो ? : टोपबहादुर रायमाझी

काठमाडौं, १९ साउन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै…

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,१९ साउन। पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार ३३४…

देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

१८ साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार २ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य…