नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट होईन, समाधान गर्न सकिन्छ : डा. मिनबहादुर श्रेष्ठ
काठमाडौं, २३ चैत्र । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना…
हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन् : अध्यक्ष अग्रवाल
काठमाडौं, २३ चैत्र । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने विश्वास दिलाए । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको उनको भनाई छ । उनले श्रीलंकाजस्तो…
बेलैमा होस पुर्याएनौं भने हाम्रो अवस्था पनि श्रीलंकाजस्तो हुनसक्छ : पूर्व मुख्यसचिव डा. कोइराला
काठमाडौं, २३ चैत्र । पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै…
सरकारले पुँजीगत र विकास खर्च गर्न नसकेको डा. रामशरण महतको गुनासो, अर्थतन्त्र सुधारको लागि यस्ता छन् टिप्स
काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो पोखेका छन् । उनले २०४६ सालको परिवर्तनपछि आफूहरु आर्थिक उदार नीति ल्याएको स्मरण गराए ।उनले…
नेपाली काङ्ग्रेस काठमाडौ वडा नं -४ को सम्पर्क कार्यलय समुद्घाटन
२३ चैत- काठमाडौ —नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ महानगर समिति वडा नम्बर ४ को पार्टी सम्पर्क कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ। वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता…
अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीरता देखाउनुपर्छ : प्रा.डा. प्याकुरेल
काठमाडौं, २२ चैत्र । अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलंकाको जस्तो संकट आउनसक्नेतर्फ सचेत गराएका छन् । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला…
नेपालको अर्थतन्त्रमा पहेंलो बक्ति बलिसकेको छ, अब रातो बत्ति बल्ने खतरा छ : डा. चन्द्रमणि अधिकारी
काठमाडौं, २२ चैत्र । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताएका छन् । उनले अहिले श्रीलकांमामात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए । उनले भने,‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा…
अहिलेको समस्यालाई उपेक्षा गरियो भने श्रीलंकाजस्तो समस्या आउँछ : डा. डिल्लीराज खनाल
काठमाडौं, २२ चैत्र । अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले धेरै पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै होईन ।…
आरओआरको पीपीए पर्खिन भन्दा जलाशययुक्त आयोजनामा लगानी थाल्न उर्जामन्त्रीको आग्रह
काठमाडौ, २१ चैत । निजी प्रवर्दकले प्रतिक्षा गरिरहेको जल प्रवाहमा आधारित(आरओआर)आयोजनाको विद्युत् खरिद विक्री संझौता गर्न तत्काल नपाउने देखिएको छ । सोमबार सम्पन्न हिमालयन हाईड्रोको जलविद्युती नीतिसम्बन्धी सत्रमा विशेष सम्बोधन गर्नुहुँदै ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री…
तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग
काठमाडौ ।राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि…