नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाल व्यवसायिक बाख्रापालन महासंघ सरकारसँग असन्तुष्ट, आगामी बजेटमा आफ्ना माग पूरा गर्न अघि सार्यो यस्ता सुझाव

काठमाडौं, २७ चैत । नेपाल व्यवसायिक बाख्रापालन महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरुले अघि सारेका…

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने

२७ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आज आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको…

नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक केबी लिम्बु र ‘परिर्वतनका लागि हाम्रो आवाज’का संयोजक विश्वकर्मा उन्नत लोकतन्त्र पार्टीमा प्रवेश

काठमाडौं, २७ चैत्र । नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वमहानिर्देशक लिम्बु र ‘परिर्वतनका…

विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले भोलि रामनवमीको अवसरमा ४६औं विश्व हिन्दु एकता दिवस मनाउने

काठमाडौं, २६ चैत । विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले भोलि आइतबार (चैत २७) गते विशेष चाड रामनवमीको अवसर पारेर ४६औं विश्व हिन्दु एकता दिवस मनाउने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको…

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ४४ संक्रमित कोरोनामुक्त

काठमाडौँ, चैत २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थय मन्त्रालयका अनुसार २ हजार ५ सय ३९ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६…

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज देखि लागू

काठमाडौं, चैत २६। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ । अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत…

स्वरोजगार श्रमिकहरुमाथिको ज्यादती तत्काल बन्द गर्न काठमाडौं महानगरलाई नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनको चेतावनी, अन्यथा आन्दोलनमा उत्रने घोषणा

काठमाडौं, २४ चैत । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्लेसँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको आरोप लगाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार…

नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प तत्काल हटाउन गेसोको माग, नेपालको सार्वभौम अधिकार ब्रिटिशलाई सुम्पिएको आरोप

सचिना बानियाँ : काठमाडौं, २४ चैत्र । गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै…

साल्ट ट्रेडिङको आयोजनामा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्र बारे संगोष्ठी

काठमाडौं, चैत्र २४ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र इण्डियन पोटास लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम बुधबार…

रेमिटेन्स आम्दानी बढाउन श्रममन्त्री श्रेष्ठका दर्जन प्रस्ताव

२४ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे बिभिन्न प्रस्ताव गर्नुभएको छ । अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार…