हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आगामी शनिबारदेखि शुरू हुने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आगामी शनिबारदेखि शुरू हुने भएको छ । यसअघि चैत १८ गते…
नेपाली कांग्रेसले बहुमत नल्याएसम्म नेपाल सहीबाटोमा जान सक्दैन ः नेका प्रवक्ता डा. महत
काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताउनुभएको छ । उहाँले नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं…
विद्युतीय सवारी साधन प्रवद्र्धनमा सरकारी योजना कार्यान्वयन फितलो दबाब बढाउन र्याली गर्दै इप्पान
काठमाडौं, चैत १६।सरकारले २०७१ सालमा पाँचवर्षभित्रै २० प्रतिशत विद्युतीय सवारीसाधन गुडाउने महत्वकांक्षी योजना अघि सारेको थियो । यसका लागि २०७१ सालमै आर्थिक वर्ष २०७७ अर्थात् सन् (२०२०) सम्ममा समग्र सवारी तथा यातायातको साधनको कम्तिमा २५…
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको भोलिदेखि प्रथम राष्ट्रिय भेला चुनावमा सहभागी नहुने आहुतीको संकेत
काठमाडौं, १६ चैत्र । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भोलिको राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना…
प्रधानमन्त्री देउवाको भारत भ्रमणले अडिएको सम्बन्धलाई गति दिन सक्छजस्तो लाग्छ ः प्रा. डा. लोकराज बराल
‘भारतले ईपिजीको प्रतिवेदन नबुझ्नु भनेको यो स्वतः खारेज भएको बुझ्न सकिन्छ’ काठमाडौं, १५ चैत्र । पराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् । उनले अहिलेको परिवेशमा…
महतको नेतृत्वमा नुवाकोटको प्रतिनिधि मण्डलद्धारा प्रधानमन्त्रीसंग भेट,जिल्लाका विकास समस्या समाधान गर्न ज्ञापनपत्र प्रस्तुत, माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतको नेतृत्वमा आएको नुवाकोट जिल्लाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ । प्रतिनिधि मण्डलले नुवाकोट जिल्लाको जल्दाबल्दा समस्याहरु तुरुन्त समाधान…
निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की
काठमाडौँ, चैत १५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सम्बोधन गर्दै केन्द्रीय…
श्रवणदृष्टिविहिन अपाङ्गताका सवालमा ४ दिने राष्ट्रिय कार्यशाला
१५ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि महासंघले आवाज उठाउदै आएको बताउनु भयो । राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवण दृष्टिविहिन…
गैरआवासीय नेपाली संघका तीन जना अध्यक्षहरुले गरे पदबहाली
काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । अपरान्ह एक बजेर एक मिनटमा निवर्तमान अध्यक्ष कुमार पन्तले…
चैत्र १६ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने ‘छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८’ को तयारी पूरा, एक लाख दर्शकले अवलोकन गर्ने विश्वास
चैत्र १६ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने ‘छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८’ को तयारी पूरा, एक लाख दर्शकले अवलोकन गर्ने विश्वास काठमाडौं, १४ चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले…