जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बम बहादुर मिश्र
काठमाडौ चैत २० गते । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताउनु भएको छ । हिमालयन हाईड्रो एक्सपोको…
हिमालयन हाईड्रो एक्स्पो सेमिनारमा उर्जामन्त्री पम्फा भुषाल, गगन थापा, सुरेन्द्र पाण्डे लगायत सहभागी हुँदै
हिमालयन हाईड्रो एक्स्पो सेमिनारमा उर्जामन्त्री पम्फा भुषाल, गगन थापा, सुरेन्द्र पाण्डे लगायत सहभागी हुँदै राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको उत्साहजनक सहभागिता रहेको…
निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने
काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ। स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो। चैत २२ गते मंगलबार…
हिमालयन हाइड्रो एक्स्पो सेमिनारः उर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई
काठमाडौ ।ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् । तीनदिने एक्सपोको पहिलो दिन का तीन विभिन्न सत्रमा…
हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई
विद्युतीय सवारीको ¥याली सम्पन्न, फर्पिङ जलविद्युत आयोजनालाई पर्यटकीय केन्द्रका साथै अनुसन्धान केन्द्र बनाउन बजेटमा समेट्ने पर्यटनमन्त्री आलेको उद्घोष काठमाडौ ।तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी…
नेपाल र भारतबीच विभिन्न चार सहयोग सम्झौता
काठमाडौं, चैत १९ । । नेपाल र भारतबीच विभिन्न चार सहयोग सम्झौता भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणका क्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच…
प्रधानमन्त्री शेरबहादुर देउवाले आज हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै
काठमाडौं , चैत १९ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दैछन् । आज दुई पक्षबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना…
नेपाली काग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने, केन्द्रमा ‘मिडिया सेन्टर’ सञ्चालन गर्ने
सानेपा(ललितपुर), १८ चैत्र । नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली…
डाउन सिण्ड्रोम अपाङ्गता युवा सम्मेलन
१८ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं १७ औ विश्वडाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अपाङ्गता भएका युवाहरुको सम्मेलन काठमाडौंमा गरेको छ । काठमाडौंको कपुरधारा स्थित डाउन सिण्ड्रोम समाज नेपालको कार्यलयमा आयोजित…
हिमालयन हाईड्रो एक्सपोमा जलविद्युत् प्रवर्दनमा बहुआयामिक छलफल हुने
१८ चैत, काठमाडौ । जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस छलफल गर्ने गरी शनिबारदेखि हिमालयन हाईड्रो एक्सपो सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमस्थल भृकुटीमण्डपमा बिहान ११ः३० बजे एक्सपोको उद्घाटन गर्नुहुने छ…