नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

चीनसँग नेपालको असाध्यै राम्रो सम्बन्ध छ, विदेशमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध उचाईँमा पुग्छ : डा. सुरेश चालिसे

काठमाडौं, ५ चैत्र । पूर्वराजदूत डा. सुरेश चालिसेले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास दिलाए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले…

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ- श्रममन्त्री श्रेष्ठ

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ- श्रममन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गर्नुभएको छ । काउन्सिलका अध्यक्ष डा.…

नेपाली काँग्रेस काठमाडौं ४ वडा कार्य समितिद्धारा वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया सम्पन्न

काठमाडौ । नेपाली कांग्रेस काठमाडौ महानगर ४ नम्बर वडा कार्य समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको ‘संगठन सुदृढीकरण,कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन’विषयक वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ…

खाँडादेवी फूडल्याण्डको होली विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न (भिडियो सहित)

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले रंगहरुको पर्वको रुपमा लिईने सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा गरेको होली विशेष कार्यक्रम सम्पन्न भएको छ । खाँडादेवी फूडल्याण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकार,उद्योगि,ब्यापारी,पत्रकार लगायत करिब ५००…

नेपालका पहाडी र हिमाली जिल्लामा आज होली अर्थात् फागु पर्व मनाइँदै

काठमाडौं , चैत ३ । नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोलि (शुक्रबार) तराईका जिल्लामा…

घरेलु कामदारको सुरक्षा अवस्थाबारे दुवईमा मन्त्री श्रेष्ठद्वारा तडवीर सेन्टर अवलोकन

३ चैत, काठमाडौं । संयुक्त अरव इमिरेट्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरुबाट…

होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने

काठमाडौं , चैत २ । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा…

नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले स्थानीय वनस्पतिबाट पशु आहार उत्पादन तथा नेपालको सबैभन्दा अग्लो बुद्धको मुर्ती निर्माण गर्दै

काठमाडौं, २ चैत्र । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले रुखबाट झरेका पात पतिगंरबाट पशुपन्छीले खाने दाना उत्पादन गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रले विभिन्न क्षेत्रमा छरिएका पातपतिगंरबाट गाई,…

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारवाहीको तयारी: श्रममन्त्री श्रेष्ठ

२ चैत, आबुधावी । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलवार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने,…

नेपाल-युएई संयुक्त समितिको दोस्रो वैठक आबुधावीमा सम्पन्न

२ चैत, आबुधावी । नेपाल-युएई संयुक्त समितिको दोस्रो वैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको वैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो वैठकका…